माघ ६ गते सक्कल कागजात सहित उपस्थित हुन ओखलढुङ्गाको चम्पादेवी गाउँपालीकालाई अदालतको आदेश

ओखलढुंगा । माघ १ गते, उच्च अदालत बिराटनगर अस्थायी ईजालस ओखलढुङ्गाले चम्पादेवी गाउँपालीकालाई माघ ६ गते पेशी तारीख दिएको छ । उच्च अदालत बिराटनगर अस्थायी ईजालस ओखलढुङ्गका न्यायधिस बिदुर बिक्रम थापा र गणेश प्रसाद बरालको संयुक्त ईजालसले गाउँपालीकालाई माघ ६ गतेको लागी पेशी तारीख तोकेका हुन् । उच्च अदालत बिराटनगर अस्थाई

विद्युत महसुल नतिर्नेमाथि कडा रुपमा उत्रदै विद्युत प्राधिकरण रामेछाप

रामेछाप । माघ १ गते,  नेपाल विद्युत प्रधिकरणले रामेछामा विद्युत महसुल नतिर्ने ग्राहाकहरुको विद्युत लाइन काट्न सुरु गरेको छ । प्रधिकरणलेले कारागार शाखा रामेछापले समेत विद्युत महशुल नतिरेको भन्दै विद्युत लाइन काट्ने पत्र पठाएको छ ।  कारागारले प्रयोग गरेको विद्युतको ८ लाख रुपैयाँ महशुल तिर्न नसक्दा नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काट्ने

रामेछापको एक मात्र संस्कृत विद्यालय सारदा संस्कृत माविको पुननिर्माण अन्तिम चरणमा

रामेछाप । पौष ३० गते, रामेछाप जिल्लाकै एक मात्र संस्कृत विद्यालय श्री सारदा संस्कृत माविको  पुननिर्माण अन्तिम चरणमा पुगेको  छ । २०७२ वैशाखको भूकम्पले पुर्ण क्षति पुगेको रामेछाप नगरपालिका वडा नम्बर ८ बाँबियाखर्कमा रहेको विद्यालय भवनको अब सामान्य काम मात्रै बाकि रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा रामेछापले जनाएको छ  । निर्माणको

समाचार

सबै

रामेछापमा मानवअधिकारको अवस्थाका बारेमा सरोकारवालाबिच छलफल

कार्तिक २८, २०७५

Radio Janapriya

रामेछाप । कात्तिक २८ गते रामेछाप जिल्लाको मानवअधिकारको अवस्थाका बारेमा सरोकारवलाबिच बुधवार छलफल भएको छ । मानवअधिकार संरक्षण सञ्जाल रामेछापले सदरमुकाम मन्थलीमा जिल्लाको मानवअधिकारका बारेमा छलफल  गरेको हो । अनौपचारिक सेवा केन्द्र

राजनीति

सबै

बजेट र योजना बनाउन प्रदेश ३ सरकारद्धारा अनुमान समिति गठन

पौष ३०, २०७५

Radio Janapriya

काठमाडौं । पौष ३० गते, प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षको बजेट अनुमान गर्न आठ सदस्यीय समिति गठन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रीको अध्यक्षतामा गठित बजेट तथा स्रोत समितिमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, आयोगकै सदस्य, मूख्यमन्त्री

समाज

सबै

मनोरन्जन

सबै
Radio Janapriya

‘पेजेन्ट नेपाल बुटवल फेसन सो’ सम्पन्न

मङ्सिर १०, २०७५

रुपन्देही । प्रदेश ५ को राजधानी बुटवलमा फेसन सो कार्यक्रम सम्पन्न भएको छ । पेजेन्ट नेपालको आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर सो देखाइएको थियो । बुटवलको मिलन चोकस्थित एसियन भिलेज रिसोर्टमा

स्वास्थ्य

सबै

रामेछाप पनि मिर्गौलाको निःशुल्क डायलासिस सेवा

पौष ११, २०७५

Radio Janapriya

रामेछाप । पौष ११ गते, सदरमुकाम मन्थलीको तामाकोसी सहकारी अस्पतालमा मिर्गौलाको निशुल्क डायलासिस सेवा सुरु भएको छ । बुधबारदेखि ५ वटा

विश्व एड्स दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

मङ्सिर १५, २०७५

Radio Janapriya

  रामेछाप । मंसिर १५ गते, शनिबार ३१ औँ विश्व एड्स दिवस रामेछापमा पनि एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने

रामेछापको मन्थलीमा २ दिने अाँखा शिविर सम्पन्न

मङ्सिर १४, २०७५

Radio Janapriya

रामेछाप । मंसिर १४ गते, रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा संचालन भएको २ दिने अाँखा शिविर शुक्रबार सम्पन्न भएको छ । जिल्ला

अर्थ/व्यापार

सबै
Radio Janapriya

मन्थली खानेपानी उपभोक्ता समितिको १९ औ साधारणसभा सम्पन्न

पौष २८, २०७५

रामेछाप । पौष २८ गते, रामेछापको सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष रामचन्द्र वियोगीको अध्यक्षतामा भएको बार्षिक साधारणसभाको मन्थली नगरपालिका

Radio Janapriya

साहारा वचत तथा ऋण सहकारी संस्था मन्थली रामेछापको एक बर्षमा १९ लाख नाफा

पौष २८, २०७५

  रामेछाप । पौष २८ गते, रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक बर्षमा १९ लाख बढि खुद नाफा कमाएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको संस्थाको १३ औ साधारणसभामा सहकारीले

कृषि/बातावरण

सबै

खेल

सबै

रामेछापको मन्थलीमा दोस्रो विर गणेशमान सिंह स्मृति कप भलिबल प्रतियोगिता

मङ्सिर २६, २०७५

Radio Janapriya

रामेछाप । मंसिर २६ गते, दोस्रो विर गणेशमान सिंह स्मृति कप  जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता रामेछापको सदरमुकाम मन्थलीमा  मंगलबारदेखी सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ रामेछापले आयोजना गरेको खेलको उद्घाटन पूर्व उपप्रधानमन्त्री  एवं कांग्रेस नेता प्रकाशमान सिंह र

पर्यटन

सबै

शिक्षा

सबै

अन्तर्राष्ट्रिय

सबै

कला/साहित्य

सबै

किन दिए शेराले सल्मान खानलाई मार्ने धम्की ?

मङ्सिर १०, २०७५

Radio Janapriya

काठमाडौं । बलिउड अभिनेता सल्मान खानलाई शेरा नामका एक व्यक्तिले मार्ने धम्की दिएक छन् । मिडिया रिपोटका अनुसार, सल्मानलाई मार्ने धम्की दिने शेरा पक्राउ परेका छन् । उनलाई भारतको इलाहावादबाट पक्राउ गरेर मुम्बई लगिएको छ । उनको विरुद्ध सल्मानका पिएले उजुरी दिएपछि